News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनका २ हजार ६२३ घाइतेमध्ये ७५० जनाले मात्र कार्ड पाएकाले बाँकीलाई तत्काल कार्ड उपलब्ध गराउन सांसद आकृति अवस्थीले माग गर्नुभएको छ ।
- गत भदौमा भएको आन्दोलनका घाइतेहरू उपचार पाउनबाट समेत वञ्चित हुने अवस्था बनेको भन्दै सांसद अवस्थीले संसद्मा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
१२ जेठ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका ७५० जना घाइतेले जेनजी कार्ड पाएका छन् । बाँकीलाई पनि कार्ड दिन राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आकृति अवस्थीले गरेकी छन् ।
सोमबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले जेनजी आन्दोलनका क्रममा घाइते भएका २ हजार ६२३ जना घाइतेमध्ये ७५० जनाले मात्रै जेनजी कार्ड पाएको बताएकी हुन् । बाँकीलाई पनि कार्ड उपलब्ध गराउन उनको माग छ ।
गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । परिवर्तनका लागि लडेकाहरू उपचारबाट समेत वन्चित हुने अवस्था उचित नरहेको उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4