+
+
Shares

अदालत र मालपोत जग्गा दलालको पक्षमा हुँदा नागरिकले दु:ख पाए : सांसद यादव

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १२:२३

१३ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद जोग कुमार बरबरिया यादवले अदालत र मालपोत जग्गा दलालको पक्षमा हुँदा नागरिकले दु:ख पाएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले धनुषाको कमलामाइ नगरपालिकामा यस्तो भएको बताएका हुन् । त्यस क्षेत्रमा पाँच वर्ष अगाडि उब्जनी खेत गरेको किनबेचमा गडबडी गरिएको र नागरिकले दु:ख पाएको उनले बताए ।

‘धनुषामा त्यहाँको अदालत र मालपोत जमिन दलालको पक्षमा छ । जनता न्यायको पक्षमा छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?