News Summary
Generated by OK AI. Editorially reviewed.- धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा रुकुम पश्चिमका २७ वर्षीय जनक परियार काठमाडौंबाट पक्राउ परेका छन् ।
- धार्मिक भावनामा आघात पुर्याएको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले बताउनुभयो ।
१५ जेठ, काठमाडौं । सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भई टोखा नगरपालिका–८ बानियाँटार बस्ने २७ वर्षीय जनक परियार छन् ।
धार्मिक भावनामा आघात पुर्याउने तथा सद्भाव भड्काउने अभिव्यक्ति दिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4