+
+
Shares

राष्ट्रिय सभा बैठक भोलि बस्ने गरी स्थगित

सांसदहरूको अवरोधपछि राष्ट्रिय सभा बैठक भोलि बस्ने गरी स्थगित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १५:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालेन शाहको अभिव्यक्तिप्रति सांसदहरूले विरोध जनाएपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
  • अवरोधका कारण स्थगित भएको राष्ट्रिय सभाको अर्को बैठक आगामी मङ्गलबार बिहान ११ बजे बस्ने गरी तोकिएको छ ।

१८ जेठ, काठमाडौं । सांसदहरूको अवरोधपछि राष्ट्रिय सभा बैठक भोलि बस्ने गरी स्थगित भएको छ ।

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएर सांसदहरूले नाराबाजी र विरोध गरेपछि बैठक भोलि मंगलबार ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?