+
+
Shares

रास्वपाको निर्वाचन आयोग प्रमुखमा भुवन केसी मनोनीत

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १२:५०

१९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन आयोग  प्रमुखमा भुवन केसी मनोनीत भएका छन् ।

सचिवालय बैठकको निर्णय अनुसार केसीलाई मनोनीत गरिएको रास्वपाले जनाएको छ ।

यसअघि भरतमणि देवकोटाले राजनीनामा दिएपछि निर्वाचन आयोग प्रमुख पद रिक्त रहेको थियो  । पार्टीको महाधिवेशन नजिकिएपछि रास्वपाले उक्त रिक्त स्थानमा केसीलाई मनोनीत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?