+
+
Shares

सीटीईभीटी उपाध्यक्ष र सदस्य सचिवको आवेदन माग

सिफारिस समितिले ७ दिनभित्र समय दिएर आवेदन माग गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १२:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को उपाध्यक्ष र सदस्य सचिवका लागि आवेदन माग गरिएको छ ।
  • सिफारिश समितिले सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयको प्राविधिक शिक्षा शाखामा ७ दिनभित्र दरखास्त पेस गर्न आह्वान गरेको छ ।

२१ जेठ, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को उपाध्यक्ष र सदस्य सचिवका लागि आवेदन माग गरिएको छ ।

सिफारिस समितिले ७ दिनभित्र समय दिएर आवेदन माग गरेको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबारको प्राविधिक शिक्षा शाखामा दरखास्त पेस गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?