News Summary
Generated by OK AI. Editorially reviewed.- नवनियुक्त गृहमन्त्री सुधन गुरुङले २६ जेठमा पदभार ग्रहण गर्दै २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरे ।
- उनले जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई बलियो बनाउने निर्णय गरे ।
- गृहमन्त्री गुरुङले छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुङ्गोमा पुर्याउने र पुराना सबै फाइल खोल्ने बताए ।
२६ जेठ, काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । आज पदभार ग्रहण गरेलगत्तै आफूले चारवटा निर्णय गरेको उनले जानकारी गराए ।
यस्ता छन् चार निर्णय
– २०५८ सालको दरबार हत्याकण्डको फाइल पुन खोल्ने ।
– जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने ।
– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने ।
– छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुर्याउने र हरेक फाइल खोल्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4