News Summary
Generated by OK AI. Editorially reviewed.- मगर समुदायले भूमि अर्थात् जमीनको पूजा गरी असार १ गते देशका विभिन्न क्षेत्रमा भुमे पर्व मनाएका छन् ।
- भुमे पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले रोल्पा, दाङ, प्युठान र रुकुम पूर्वमा सार्वजनिक बिदा दिएको छ ।
- काठमाडौंमा बसोबास गर्ने मगर समुदायका मानिसहरूले टुँडीखेलमा जम्मा भएर भुमे पर्व मनाएका छन् ।
१ असार, काठमाडौं । १ असारमा मगर समुदायले भुमे पर्व मनाउँछन् । यो पर्व भूमि अर्थात् जमिनको पूजा गरे मनाउने गरिन्छ ।
शुक्रबार लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रोल्पा, दाङ, प्युठान र रुकुम पूर्वमा १ असारमा भुमेको अवसरमा सार्वजनिक बिदा दियो ।
विभिन्न जिल्लाबाट काठमाडौं आएर बसेका मगरहरूले टुँडीखेलमा जम्मा भएर भुमे पर्व मनाए ।

















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4