काठमाडौं । अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरनेसनल शुभेच्छा खड्का विवाहपछि पछिल्लो समय अमेरिकामा छिन् । गत ८ वैशाखमा आश्वासन जोशीसँग विवाह बन्धनमा बाँधिएपछि शुभेच्छा न्यूयोर्कमा बस्न थालेकी छन् ।
यी लोकप्रिय मोडल तथा अभिनेत्री दम्पतीलाई नेपाली समयानुसार गएराति फिफा विश्वकप फुटबल खेल हेर्न रंगशालामा पुगेको देखियो । न्यूजर्सी स्टेडियममा शुभेच्छा र आश्वासन देखिए जहाँ नर्वे र सेनेगलबीच प्रतिस्पर्धा भएको थियो ।
हेर्नूस तस्वीर :





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4