+
+
Shares

महामन्त्री पदमा रञ्जु दर्शनाको उम्मेदवारी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते २२:२६

११ असार, काठमाडौं । रास्वपाको महामन्त्रीमा रञ्जु दर्शनाले उम्मेदवारी घोषणा गरेकी छन् ।

केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भए लगत्तै पदाधिकारीमा निर्वाचन हुँदैछ । ‘दोस्रो चरणको निर्वाचनमा महामन्त्री पदको लागि उम्मेदवारी दिँदैछु,’ सामाजिक सञ्जालमा उनले लेखेकी छन् ।

रास्वपामा एकता हुनुअघिको साझा विवेकशील पार्टीमा दर्शना महामन्त्री थिइन् । एकता प्रक्रियापछि केन्द्रीय सदस्य रहेकी दर्शना काठमाडौं–१ बाट निर्वाचत प्रतिनिधि सभा सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?