+
+
Shares

अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते ९:३३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री गौमाया गुरुङ केही दिनअघि बेलायतमा आयोजित एक समारोहबीच प्रेमी दिवससँग विवाह बन्धनमा बाँधिएकी छिन् ।
  • भ्लगरका रूपमा करिअर थालेकी गुरुङले कबड्डी श्रृंखला र सेप अफ मोमो जस्ता चर्चित फिल्ममा अभिनय गरेकी छिन् ।
  • पारिवारिक र आफन्तजनको उपस्थितिमा सम्पन्न विवाह समारोहमा नवविवाहित जोडी खुसी देखिएका छन् ।

काठमाडौं । अभिनेत्री गौमाया गुरुङ विवाह बन्धनमा बाँधिएकी छिन् । केही दिनअघि बेलायतमा आयोजित वैवाहिक समारोहमा उनले प्रेमी दिवससँग विवाह गरेकी हुन् ।

विवाह समारोहमा उनका आफन्त र परिवार सहभागी थिए । विवाहमा दुबैजना खुसी देखिन्छन् ।

भ्लगर हुँदै फिल्म करिअर थालेकी गौमायाले कबड्डी श्रृंखलादेखि हालै प्रदर्शनमा आएको ‘सेप अफ मोमो’मा अभिनय गरेकी छन् । एकातिर व्यवसायिक हिट र अर्कोतिर कलात्मक फिल्ममा अभिनय गरेकी गौमाया दर्शकमाझ लोकप्रिय छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?