+
+
Shares

निजी क्षेत्रले पनि शनिबार र आइतबार बिदा दिनेमा विश्वस्त छौं : मन्त्री पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते १६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शनिबार र आइतबारको दुई दिन बिदाले दीर्घकालमा नतिजा दिने बताएका छन्।
  • मन्त्री पोखरेलले दुई दिनको बिदाले मानसिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै कार्यक्षमतासमेत बढाउने दाबी गरेका छन्।
  • निजी क्षेत्रले पनि दुई दिन बिदा कार्यान्वयन गर्नेमा मन्त्री पोखरेलले विश्वास व्यक्त गरेका छन्।

९ साउन, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शनिबार र आइतबारको बिदाले भविष्यमा नतिजा दिने बताएका छ ।

शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसँग मन्त्री पोखरेलले भने, ‘शनिबार र आइतबार बिदाको विषय अहिलेको लागि अनपपुलर डिसिजन हो, थाहा छ । तर लङ ट्रममा मेन्टल हेल्थको इस्सु देखि लिएर प्रडक्टिभिटी बढाउछ ।’

अभिभावकलाई पनि दुई दिन बिदा आवश्यक रहेको उनले बताए ।

‘अभिभावक काम गर्नुहुन्छ । छोराछोरी हेर्ने नहुन सक्छ । अभिभावकको पनि दुई दिन छुट्टी हुनुपर्छ । सरकारीमा दुई दिन बिदा छ,’ उनले भने, ‘निजी क्षेत्रले पनि दुई दिन बिदा गर्नुहुन्छ भन्ने विश्वास छ । समग्र समजालाई पोजिटिभ हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?