News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको भरतपुर विमानस्थलमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई विद्यार्थीहरूले कालो झण्डा देखाएका छन् ।
- अखिल क्रान्तिकारीसहितका विद्यार्थी संगठनले शिक्षा क्षेत्रमा लगाइएको कर खारेजीको माग गर्दै मन्त्री पोखरेलविरुद्ध नाराबाजी गरेका छन् ।
- काठमाडौं फर्किने क्रममा रहेका मन्त्री पोखरेललाई विद्यार्थीहरूले कालो बेलुनसमेत देखाएर विरोध प्रदर्शन गरेका थिए ।
३ असार, काठमाडौं । चितवनमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई कालो झण्डा देखाइएको छ । भरतपुर विमानस्थलबाट काठमाडौं फर्किने क्रममा अखिल क्रान्तिकारी लगायत विद्यार्थी संगठनका विद्यार्थीले कालो झण्डा र कालो बेलुन देखाएका हुन् । उनीहरूले शिक्षामा लगाइएको कर खारेजीको माग गर्दै नाराबाजी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4