+
+
Shares

सच्याइएको

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते १२:२६

१० साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको सचिवालयसम्बन्धी हामीले भर्खरै प्रकाशित गरेको समाचार त्यहीँभित्रको आधिकारिक सुत्रबाट प्राप्त थियो ।

तर सचिवालय टिममा रहेका भनिएका व्यक्तिलाई जिम्मेवारीबाट हटाउनेबारे कुनै ओपचारिक निर्णय नभएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनले जानकारी दिएका छन् ।

यसर्थ हामीले उक्त समाचार हटाउने निर्णय गरेका छौं । यसबाट सम्बन्धित व्यक्तिलाई पर्न गएको असरप्रति अनलाइनखबर क्षमायाचना गर्छ ।

 

– सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?