+
+
Shares

सुनसरी घटना : सीडीओ कार्यालयमा सर्वपक्षीय बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा दुई समूहबीच भएको झडपपश्चात् जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय छलफल सुरु भएको छ ।
  • छलफलमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी र धार्मिक अगुवाहरूको सहभागिता रहेको छ ।
  • आइतबार राति झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको थियो भने नौ प्रदर्शनकारी र तेह्र प्रहरी घाइते भएका छन् ।

११ साउन, विराटनगर । देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जको घटनापछि सर्वपक्षीय छलफल सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय छलफल सुरु भएको हो । छलफलमा जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, धार्मिक अगुवाहरु सहभागी छन् ।

कप्तानगञ्जमा आइतबारराति दुई समूहबीच भएको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्युु भएको थियो ।

९ जना प्रदर्शनकारी र १३ जना प्रहरी घाइते छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?