News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले बालेन्द्र शाहलाई वरिष्ठ नेतामा मनोनित गर्ने निर्णय गरेको छ।
- पार्टीको संशोधित विधानमा वरिष्ठ नेताको व्यवस्था राख्दै बालेन्द्र शाहलाई जिम्मेवारी दिइएको हो।
- निर्वाचनअघि भएको राजनीतिक सहमतिका आधारमा उक्त निर्णय गरिएको रास्वपाले जनाएको छ।
१३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेतामा बालेन्द्र शाह (बालेन)लाई मनोनीत गरेको छ ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका शाहलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो ।
रास्वपा र काठमाडौं महानगरका तत्कालीन मेयर बालेन्द्र शाह वीचमा चुनावअघि राजनीतिक सहमतिका आधारमा वरिष्ठ नेता बनाइएको थियो ।
संशोधित विधानमा वरिष्ठ नेताको व्यवस्था राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4