+
+
Shares

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १०:१२

२० साउन, काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै छ ।

दिउँसो १ बजे सिंहदरवारमा बैठक बस्ने तय भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए ।

बैठकको कार्यसूचीप्रतिनिधि सभाको आगामी कार्यतालिका सम्बन्धमा छलफल गर्ने रहेको छ ।

प्रतिनिधि सभाको अर्को बैठक साउन २२ गतेका लागि तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?