+
+
Shares

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १०:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बिहान साढे ११ बजे बस्दै छ।
  • बैठकको सुरुवातमै उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
  • बिहीबार सम्पन्न बैठकमा १८ जना केन्द्रीय सदस्यहरूले पार्टीको समसामयिक विषयमा आ-आफ्नो धारणा राखेका थिए।

२९ साउन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ ।

ललितपुरस्थित पार्टी कार्यालय सानेपमा शुक्रबार बिहान साढे ११ बजे बैठक बस्ने छ ।

बैठकको सुरुवातमै उपसभापति विश्वप्रकाश शर्माले जरुरी सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

बिहीबारको बैठकमा १८ जना केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?