+
+
Shares

‘भ्वाइस किड्स’ पाँचौ सिजनको ग्रान्ड फिनाले आज, कसले जित्ला उपाधि ?

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३० गते १४:१०
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • द भ्वाइस किड्स नेपाल सिजन पाँचको ग्रान्ड फिनाले आज राति ९ बजे हिमालय टीभीबाट प्रसारण हुँदैछ।
  • उपाधिका लागि विभिन्न चार टिमबाट छनोट भएका आठ जना बाल प्रतिस्पर्धीहरूले अन्तिम चरणमा प्रतिस्पर्धा गर्दैछन्।
  • ग्रान्ड फिनालेमा टिम अर्जुन, टिम मिलन, टिम सत्यराज र टिम वाङ्देनबाट दुई-दुई जना प्रतियोगीहरू सहभागी भएका छन्।

काठमाडौं । ‘द भ्वाइस किड्स’ नेपाल सिजन पाँचको ग्रान्ड फिनाले आज राति हुँदैछ । उपाधिका लागि ८ जना प्रतियोगीले प्रतिस्पर्धा गर्दैछन् ।

टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र अर्मान कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुसाङ पाख्रिन, टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल तथा टिम वाङ्देन शेर्पाबाट क्रिएसन रोका र सुवासना खड्काले फिनालेमा प्रतिस्पर्धा गर्दैछन् ।

ग्रान्ड फिनाले राति ९ बजेदेखि हिमालय टिभीमा प्रसारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?