प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको पश्चिम बंगालस्थित बीरभूम जिल्लाको एक होटलमा सोमबार बिहान भएको भीषण आगलागीमा परी सात जनाको मृत्यु भएको छ ।
- प्रहरीका अनुसार बिहान ५ बजे चारतले होटलको ग्राउन्ड फ्लोरबाट शुरू भएको आगोमा परेर अन्य कैयौं मानिस गम्भीर घाइते भएका छन् ।
- आगलागी हुँदा होटलमा रहेका अधिकांश पाहुनाहरू सुतिरहेको अवस्थामा थिए ।
१ भदौ, काठमाडौं । भारतको पश्चिम बंगालमा पर्ने बीरभूम जिल्लामा अवस्थित एक होटलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।
बीरभूमको तारापीठमा रहेको होटलमा सोमबार बिहान भएको भीषण आगलागीमा परी सात जनाको मृत्यु भएको हो ।
स्थानीय प्रहरीले आगलागीमा अन्य कयौं मानिसहरू गम्भीर रूपमा घाइते भएका बताएको छ ।
समाचार एजेन्सी पीटीआईले प्रहरीको हवाला दिँदै चारतले होटलको ग्राउन्ड फ्लोरमा बिहान झण्र्ड ५ बजे आगो लागेको जनाएको छ ।
आगलागीको समय होटलमा रहेका अधिकांश पाहुनाहरू सुतेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4