News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले शुक्रबार बिहान ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बोलाएको छ ।
- सचिव दिनेश थापामगरले बैठकबारे जानकारी दिँदै समितिले एजेन्डा भने खुलाएको छैन ।
४ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बैठक बोलाएको छ ।
समितिले शुक्रबारका लागि बैठक बोलाएको सचिव दिनेश थापामगरले जानकारी दिए ।
उनका अनुसार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । समितिले बैठकका एजेन्डाबारे भने केही खुलाएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4