+
+
Shares

कोशीमा सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
  • बुधबार बसेको दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले बताए ।
  • कांग्रेसले अब संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि उनले बताए ।

३ भदौ, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

कांग्रेससँगको सहकार्य टुटेपछि प्रदेशमा नेकपा एमाले र नेकपाको सरकार छ । बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

कांग्रेस प्रमुख सचेतक गोपाल तामाङका अनुसार बुधबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

नेपाली कांग्रेसले अब संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?