तस्वीर : रेडियो लाङटाङको फेसबुकबाट
News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवामा आएको बाढीपछि बोर्डर आउट पोस्टमा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् ।
- सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलैन्द्र थापाले उनीहरूलाई सम्पर्क गर्ने प्रयास गर्दा पनि अहिलेसम्म सम्पर्क हुन नसकेको बताए ।
- बाढीले ठूलो क्षति भएको छ भने उद्धारमा खटिएका सुरक्षाकर्मीले यकिन विवरण अझै पाएका छैनन् ।
१० भदौ, काठमाडौं । बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् ।
सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलैन्द्र थापाका अनुसार ९ सशस्त्र प्रहरी सम्पर्कविहीन रहेका छन् ।
उनीहरूलाई सम्पर्क गर्ने प्रयास गरिए पनि अहिलेसम्म सम्पर्क हुन नसकेको बताए ।
रसुवामा एक्कासि आएको बाढीले अहिले ठूलो क्षति भएको छ ।
उद्धारका लागि सुरक्षाकर्मी खटिए पनि यकिन विवरणहरू पाउन बाँकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4