News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली फिल्म ‘तिनीहरू (एलिफेन्ट्स इन द फग)’ ले न्युजिल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट चलचित्र पुरस्कार जितेको छ।
काठमाडौं । फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ ले न्यूजिल्यान्ड अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट फिल्मको पुरस्कार जितेको छ ।
यो फिल्मले यसअघि कान्स फिल्म फेस्टिभलको अन सर्टेन रिगार्ड विधामा जुरी पुरस्कार जित्दै ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रा तय गरेको थियो ।
न्युजिल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘तिनीहरू’ का सबै शोज हाउसफुल भएका थिए । यसै कारण यसले अडिएन्स च्वाइस अवार्ड समेत जितेको छ।
अविनाशविक्रम शाह निर्देशित यो फिल्म नेपालमा १९ भदौदेखि प्रदर्शन तयारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4