+
+
Shares

तिब्बतबाट रसुवा हुँदै आएको बाढी गजुरी पुग्यो

अप्रत्यासित रूपमा आएको बाढी धादिङको गजुरी पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते ११:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाबाट क्षति पुर्‍याउँदै आएको बाढी १० भदौमा धादिङको गजुरी पुगेको छ ।
  • मुग्लिन प्रहरीले बाढी गजुरी आएको जानकारी दिँदै सडक यातायात रोकिएको र नदी आसपासका नागरिकलाई स्थानान्तरण गर्न लागिएको बताएको छ ।

१० भदौ, काठमाडौं । अप्रत्यासित रूपमा आएको बाढी धादिङको गजुरी पुगेको छ ।

रसुवाबाट क्षति पुर्‍याउँदै आएको बाढी हाल गजुरी पुगेको हो ।

चितवनस्थित मुग्लिन प्रहरीले बाढी गजुरी आएको जानकारी दिए । सडक यातायात रोकिएको र नदी आसपासमा बसेका नागरिकलाई स्थानान्तरण गर्न लागिएको मुगलिङ प्रहरीले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?