News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा बाढीबाट घाइते भएका २९ जनाको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ ।
- उद्धारका लागि सेनाका ६ हेलिकप्टर परिचालन भएका छन् र थप २ हेलिकप्टर जाने क्रममा छन् ।
- उद्धार कार्य सहज बनाउन ३ वटा ड्रोन पनि परिचालन गरिएको सैनिक मुख्यालय जंगीअड्डाले बताएको छ ।
१० भदौ, काठमाडौं । रसुवा बाढीबाट घाइते भएका २९ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
नेपाली सेनाका अनुसार अहिलेसम्म २९ जनालाई हवाई उद्धार गरिएको हो । उद्धारका लागि नेपाली सेनाका मात्रै ६ वटा हेलिकप्टर परिचालन भएका छन् । थप २ हेलिकप्टर पनि उद्धारका लागि जाने क्रममा रहेको सैनिक मुख्यालय जंगीअड्डाले बताएको छ ।
उद्धार कार्यलाई थप सहजता गर्न भन्दै ३ वटा ड्रोन पनि परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4