News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानमन्त्री सुशीला कार्कीले एक महिनाको ७७ हजार रुपैयाँ पेन्सन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेकी छिन् ।
- उनले बाढीपीडितको उद्धार र राहतका लागि राष्ट्रिय वाणिज्य बैंकको खातामा उक्त रकम जम्मा गरेको सचिवालयले जनाएको छ ।
- नेपाल–चीन सिमानामा आएको बाढीका कारण सयौंले ज्यान गुमाएका छन् र उद्धार कार्य जारी छ ।
११ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफ्नो एक महिनाको पेन्सन रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढी पीडितको उद्धार र राहतका लागि उनले उक्त रकम जम्मा गरेकी छिन् ।
राष्ट्रिय वाणिज्य बैंकको खातामा मासिक पेन्सनवापतको रकम ७७ हजार रुपैयाँ जम्मा गरेको उनको सचिवालयले जनाएको छ ।
नेपाल–चीन सिमानामा आएको बाढीका कारण सयौंले ज्यान गुमाएका छन् भने उद्धारको कार्य जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4