+

बेलारुसका आर्टसियोम कुड्रासोउ कर्णाली शिवराजमा अनुबन्ध

२०८३ भदौ  १६ गते १०:३० २०८३ भदौ १६ गते १०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली शिवराजले नेपाल भलिबल लिगका लागि बेलारुसका आर्टसियोम कुड्रासोउलाई दोस्रो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ ।
  • आउटसाइड हिटर कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजले आफ्नो आक्रमण बलियो हुने अपेक्षा गरेको छ ।
  • कर्णाली शिवराजले यसअघि पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।

१६ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ ।

आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ ।

यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।

कर्णाली शिवराज नेपाल भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय