+
+
Shares

ग्यास सिलिन्डर ढुवानीबारे मकवानपुर सीडीओ कार्यालयमा छलफल जारी

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते ११:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिशूली नदीले कृष्णभिरमा सडक कटान गरेपछि राजमार्ग अवरुद्ध हुँदा ग्यास सिलिन्डर ढुवानी सहज बनाउनेबारे छलफल अघि बढाइएको छ।
  • जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ट्रकमार्फत ग्यास सिलिन्डर ढुवानीबारे प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका एसपी, सडक डिभिजन र व्यवसायी सहभागी छलफल भइरहेको छ।
  • बैठकमा ट्रकमार्फत ढुवानी गर्ने सम्बन्धमा छलफल भइरहेको छ।

१७ भदौ, काठमाडौं । त्रिशूली नदीले कृष्णभिरमा सडक कटान गरेसँग राजमार्ग अवरुद्ध भएपछि ग्यास सिलिन्डर ढुवानी सहज बनाउनेबारे छलफल अघि बढाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा अहिले ट्रकमार्फत ग्यास सिलिन्डर ढुवानीबारे छलफल भइरहेको छ ।

छलफलामा मकवानपुरका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका एसपी, सडक डिभिजन, नारायणी ट्रक व्यवसायी समितिका पदाधिकारी, एलपीजी व्यवसायी सहित सहभागी छन् ।

बैठकमा ट्रकमार्फत ढुवानी गर्ने सम्बन्धमा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?