+
+
Shares

नुवाकोटको तादीमा सेनाले जोडिरहेछ बेलिब्रिज (तस्वीरहरू)

नेपाली सेनाले बाढीले ध्वस्त भएको नुवाकोटको बिदुरस्थित तादी खोलामाथि पुल जडान तीव्र पारेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २० गते १२:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ १० को बाढीले ध्वस्त नुवाकोटको बिदुरस्थित तादी खोलामाथिको बेलिब्रिज जडान नेपाली सेनाले सुरु गरेको छ।
  • सेनाले सोही स्थाननजिक त्रिशूली नदीमाथि तुइन पनि जडान गरिरहेको छ।
  • पुल र सडकमार्ग बगाउँदा नुवाकोटका केही क्षेत्र तथा रसुवासँगको सडकसम्पर्क टुटेको छ।

२० भदौ, काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विध्वंशकारी बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान सुरु भएको छ।

नेपाली सेनाले बाढीले ध्वस्त भएको नुवाकोटको बिदुरस्थित तादी खोलामाथि पुल जडान तीव्र पारेको हो।

सेनाले यही पुलको नजिकै त्रिशूली नदीमाथि तुइन पनि जडान गरिरहेको छ। पुलसँगै सडकमार्ग बगाउँदा नुवाकोटकै केही क्षेत्र र रसुवासँग सडकसम्पर्क टुटेको छ।

तस्वीरहरू- नेपाली सेना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?