News Summary
Generated by OK AI. Editorially reviewed.- धरानस्थित भाटभटेनी सुपर स्टोर भदौ २४ गतेदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ ।
- पुतली लाइनस्थित स्टोरले बुधबारदेखि नियमित सेवा दिने भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए ।
- कम्पनीले ग्राहकको सुविधाका लागि आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
२३ भदौ, धरान । धरानस्थित भाटभटेनी सुपर स्टोर भोलि बुधबार (भदौ २४ गते) देखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ ।
पुतली लाइनस्थित भाटभटेनीले बुधबारदेखि नियमित रूपमा सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए ।

ग्राहकको सुविधालाई ध्यानमा राख्दै आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता कायम रहेको कम्पनीले जनाएको छ ।
स्टोर पुनः सञ्चालनमा आएसँगै ग्राहकलाई नियमित रूपमा सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4