+
+
Shares

अर्घाखाँचीको किमडाँडामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १०:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-८ किमडाँडामा लु ५ त ५५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा काउलेका झन्डै ३५ वर्षीय सुरज बिकको मृत्यु भएको छ।
  • नेपाली चौर नजिक भएको दुर्घटनाको कारण खुलेको छैन र प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

८ असाेज, अर्घाखाँची । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका-८ किमडाँडामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

किमडाँडाको नेपाली चौर नजिकै लु ५ त ५५६ नम्बरको ट्याक्टर दुर्घटना हुदा सन्धिखर्क-८ काउलेका झन्डै ३५ वर्षीय सुरज बिककाे मृत्यु भएको डीएसपी दिवसबहादुर जिसीले बताए ।

ट्याक्टर दुर्घटना के कारणले भयो भन्ने नखुलेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?