+
+
Shares

परराष्ट्रमन्त्री खनाल र क्यानबेरा अष्ट्रेलियाकी गभर्नर–जनरल  मोस्टिनबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते २१:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रमन्त्री शिशिर खनाल र क्यानबेराकी गभर्नर–जनरल साम मोस्टिनबीच काठमाडौंमा भेटघाट भएको छ ।
  • भेटमा नेपाल–अष्ट्रेलियाको ६ दशक लामो सम्बन्ध, नेपाली डायस्पोरा, नेपाली विद्यार्थी र जलवायु एजेन्डामा सहयोगको आह्वान गरिएको छ ।
  • मन्त्री गौतम हाल अष्ट्रेलिया भ्रमणमा छन् ।

२३ असोज, काठमाडौं । रराष्ट्रमन्त्री शिशिर खनाल र क्यानबेरा अष्ट्रेलियाकी गभर्नर–जनरल साम मोस्टिनबीच भेटघाट भएको छ ।

भेटमा नेपाल र अष्ट्रेलियाबीचको ६ दशक लामो मैत्रीपूर्ण सम्बन्ध, अष्ट्रेलियामा नेपाली डायस्पोराको योगदान तथा नेपाली विद्यार्थीको हित, आगामी कोप–३१ मा नेगोसिएसनमा अध्यक्षता गरिरहेको सन्दर्भमा अष्ट्रेलियासँग नेपालको जलवायु एजेन्डा (हिमालयको संरक्षण, जलवायु उत्थानशीलता, पूर्व चेतावनी प्रणाली लगायतका विषय स्थापना गर्ने) साथ र समर्थनको लागि आह्वान गरिएको छ ।

मन्त्री गौतम हाल अस्ट्रेलिया भ्रमणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?