+
+
Shares

नेपाल प्रहरीका ७९ जना इन्स्पेक्टर दीक्षित (तस्वीरहरू)

उक्त समारोहमा ७९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टकर) दीक्षित भएका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ असोज २६ गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँ समूहको दीक्षान्त समारोह आज सम्पन्न भयो।
  • समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भए र प्रधानमन्त्री बालेन शाह सहभागी भए।
  • प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइ आत्मसात् गर्न र व्यवहारमा उतार्न दीक्षितहरूलाई निर्देशन दिए।

२६ असोज, काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँ समूहको दीक्षान्त समारोह आज सम्पन्न भएको छ ।

उक्त समारोहमा ७९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टकर) दीक्षित भएका छन् ।

दीक्षित समारोहमा प्रधानमन्त्री बालेन शाह समेत सहभागी भएका थिए ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात् गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाइ निर्देशन दिए ।

प्रधानमन्त्री शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन आवश्यक रहेको बताए ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?