+
+
Shares

सयपत्री बजारमा पुर्‍याउन भ्याइनभ्याइ (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८३ कात्तिक २१ गते १६:३९

२१ कात्तिक, काठमाडौं । नेपालीहरूको महान चाड तिहारको आज दोस्रो दिन । यमपञ्चकको दोस्रो दिन आज घर घरमा कागपूजा गरेर मनाइएको छ ।

भोलि लक्ष्मीपूजाको दिन हो । लक्ष्मीपूजा अघि काठमाडौं उपत्यकाका सडकमा फूलको माला बेच्नेहरूको भिड देखिन्छ ।

त्यस्तै, काठमाडौं वरपरका बस्तीहरूमा फूल टिप्ने र माला गाँस्नेहरू यथेष्ट भेटिन्छन् । काठमाडौंको नागर्जुनका किसानहरू यतिबेला फूल टिप्न भ्याइनभ्याइ देखिन्छन् ।

हेर्नुस् तस्वीरहरू–

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?