News Summary
Generated by OK AI. Editorially reviewed.- पृथ्वीराजमार्गको घोप्टेभीर खण्डमा खसेको पहिरो हटाएपछि दुईतर्फी सवारी आवागमन सञ्चालनमा आएको छ।
- पहिरोका कारण सोमबार बिहानैदेखि राजमार्गमा ठूलो सवारी जाम लागेको थियो।
- भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अहिले दुई तर्फ नै सवारी सञ्चालनमा आएको जानकारी दिए।
२३ कात्तिक, काठमाडौं । सुक्खा पहिरो खसरे अवरुद्ध पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्ड ९ घण्टापछि सञ्चालनमा आएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक खण्डक सवा दुई बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।
‘विहानैदेखि रोकिएको सवारी साधन नौ घण्टादेखि दुईतर्फी सञ्चालनमा आएको छ,’ पौडैलले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4