
१ असोज, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले २०७८-७९ का लागि विभिन्न विषयको विज्ञ सूची सार्वजनिक गरेको छ ।
केन्द्रले विज्ञसूचीका लागि सिफारिश भएका विभिन्न १ सय ३८ विषयगत विज्ञहरुको दास्रो सूची प्रकाशित गरेको हो ।
नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, स्वास्थ्य तथा शारीरिक शिक्षा, प्रारम्भिक बाल विकास तथा शिक्षा, अटोमोवाईल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, कम्प्युटर विज्ञान, अर्थशास्त्र, व्यावसायिक अध्ययन, लेखा, बजारशास्त्र, कृषि, बाली-पशु विज्ञान, दीनियात, मातृभाषाहरु, कानुन लगायत विविध विषयहरुको विज्ञसूचीका लागि दोस्रो चरणको सिफारिस गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।
पाठ्यक्रम विकास केन्द्रले २०७८-७९ का लागि सार्वजनिक गरेको विभिन्न विषयको विज्ञहरुको सूची हेर्नुस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4