+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

फ्रेन्ड्सको आत्मघाती गोलपछि मछिन्द्रलाई अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २४ गते १४:३५

२४ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार फ्रेन्डस क्लबसँगको खेलमा मछिन्द्र क्लबले अग्रता लिएको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मछिन्द्रले ६६ औं मिनेटमा अग्रता लियो ।

फ्रेन्ड्सका खेलाडीले बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगे । खेल जितेमा मछिन्द्र लिग तालिकाको शीर्ष स्थानमा कायम रहनेछ भने खेल हार्दा फ्रेन्ड्स क्लब रेलिगेसनको खतरामा पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?