+
+
WC Series
पोखरा एभेन्जर्स 2025
13/1 (2.6)
VS
१०२ बलमा १५३ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते १४:४९

३ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा भोलि ४ गते पाँचदलीय समन्वय समितिको बैठक बोलाउने सहमति भएको छ । दुवै नेता संविधानिक व्यवस्थाअनुसार नै चुनावहरु गर्न प्रतिवद्ध रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?