१० माघ, काठमाडौं । नेपाल चिकित्शक संघले कल सेन्टर सुरु गर्ने भएको छ ।
मंगलबारदेखि सुरु हुने कल सेन्टरमा कल गरी कोरोनासम्बन्धी परामर्श लिन सकिने संघका महासचिव डा बद्री रिजालले जानकारी दिए ।
महासचिव रिजालका अनुसार आफू वा आफ्ना नजिककालाई समस्या भएमा ११५६ मा कल गरेर परामर्श लिन सकिनेछ । अमेरिका नेपाल फाउडेशन र नेपाल टेलिकमको सहयोगम उक्त सेवा सुरु हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4