+
+

मौसम खुलेसँगै काठमाडौंबाट देखिएको हिमाल (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७८ माघ २३ गते १७:३५

२३ माघ, काठमाडौं । काठमाडौं उपत्यकाको मौसम आइतबार खुलेको छ ।

वर्षाका कारण गत माघ १९ गतेदेखि खुल्न नसकेको मौसम आइतबार खुलेको हो । मौसम खुलेसँगै आइतबार काठमाडौं उपत्यकाको मौसम दिनभर सफा रह्यो भने र घाम पनि लाग्यो ।

मौसम सफा भएका कारण आइतबार काठमाडौं उपत्यकाको उत्तरतिरका हिमाल प्रस्ट देखिए ।

हेर्नुस् आइतबार देखिएका हिमालका तस्वीरहरु 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?