२९ फागुन, काठमाडौं । मेलिना राई र प्रताप दासको स्वर रहेको गीत ‘दुख्छ मन’ सार्वजनिक भएको छ । आइतबार रिलिज गरिएको गीतमा साजन कट्टेलको शब्द र सरोज पोखरेलको संगीत छ ।
रोमान्टिक भावको गीतको भिडियोमा आकाश श्रेष्ठ र एलिजा गौतमले अभिनय गरेका छन् । भिडियोको निर्देशक प्रहिल कार्की हुन् ।
उत्तम हुमागाईंले खिचेको भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4