२३ वैशाख, दाङ। प्रहरीले एक थान कटुवा पेस्तोलसहित युवकलाई पक्राउ गरेको छ ।
भारत घर बताउने १९ वर्षीय सोमु बिकलाई लमही नगरपालिका-३ मझगाउँस्थित प्रतिक्षालयबाट बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
उनले कम्मरमा कटुवा पेस्तोल लुकाइरहेको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4