३१ वैशाख,काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष पदमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।
एमालेका अध्यक्षका उम्मेदवार रिन्जिन नम्ग्याल गुरुङले ८७६ मत सहित निर्वाचित भएका हुन् ।
उनले कांग्रेसका उम्मेदवार अनजेल गुरुङलाई पराजित गरेका हुन् । पराजित कांग्रेस गुरुङले ५७७ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4