३१ वैशाख, दाङ । दाङको बबई गाउँपालिका वडा नं. १ को अध्यक्षमा एमालेका प्रेमबहादुर डाँगी निर्वाचित भएका छन् । उनले ६६८ मत ल्याउँदै प्यानलसहित निर्वाचित भएका हुन् ।
डाँगीले कांग्रेसका यज्ञबहादुर विष्टलाई १११ मतअन्तरले पछि पारेका छन् । कांग्रेसका विष्टले ५५७ मत ल्याएका छन् ।
जिल्लामा नेकपा एमालेको यो दोस्रो जित हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4