
३१ वैशाख, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बलराम राउत विजयी भएका छन् ।
उनले २ हजार १० मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका बिरु रखालले ११ सय ८२ मत प्राप्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4