१ जेठ, बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिका-१ को अध्यक्षमा एमालेका पल्टु लोध निर्वाचित भएका छन् । लोधले ७२२ मत पाएर विजयी भएका हुन् ।
लोधका निकटतम् प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) का तप्पनाथ पाण्डेले ५८८ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4