+
+

प्युठानको माण्डवीको अध्यक्षमा माओवादी केन्द्रका अधिकारी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते २०:१७

१ जेठ, प्युठान । प्युठानको माण्डवी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नवराज अधकारी ‘रोशन’ निर्वाचित भएका छन् ।

अधिकारी  ३ हजार ६७६ मत ल्याए भने उनका प्रत्यासी एमालेका श्रीधर रोकाले ३ हजार ४१९ मत पाएका छन् ।

यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसका कालाथोकी ३ हजार ५८६ मत प्राप्त गर्दै निर्वाचित भए भने एमालेकी सम्झना घर्तीले ३ हजार ३१२ मत प्राप्त गरिन् । यो पालिकामा १० हजार ३७२ मत खसेको थियो । अधिकारी २०७४ सालको निर्वाचनमा रोकासँग १२ मतले पराजित भएका थिए ।

माण्डवीका पाँच वडामध्ये दुई वटामा एमाले, दुईवटामा नेकपा (विप्लव समूह) र एक वडामा नेपाली कांग्रेसले वडाध्यक्ष जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?