
३ जेठ, काठमाडौं । बाराको करैयामाइ गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका शम्भुप्रसाद यादव निर्वाचित भएका छन् ।
उनले पाँच हजार ५९८ मत ल्याएर निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका भुवनेश्वर धामीले तीन हजार ४०० र तेस्रो स्थनमा रहेका एमालेका कृष्णप्रसाद चौधरीले दुई हजार १८८ मत पाए ।
उपाध्यक्षमा पनि जनता समाजवादी पार्टीका सुनैनाकुमारी चौधरी निर्वाचित भएकी छन् । उनले पाँच हजार ४३९ मत पाइन् भने निकटतम प्रतिस्पर्धी चित्ररेखाकुमारी चौधरीले तीन हजार १७२ मत पाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4