+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

आव २०८०/८१ देखि निजगढ विमानस्थलको निर्माण थालिने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १७:०८

१० जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ बाट निगजढ विमानस्थल निर्माण सुरु गर्ने घोषणा गरेको छ । यसका लागि आगामी आव २०७९/८० मा लगानी तथा निर्माणको ढाँचा टुंगो लगाइने राष्ट्रपति विद्यादेवि भण्डारीले जानकारी दिइन् ।

उनका अनुसार यस आवमा निर्माण सम्पन्न भएका क्षेत्रीय विमानस्थलको सञ्चालनमा ल्याइने छ । आन्तरिक विमानस्थलहरुको स्तरोन्नतीको काम समेत यस आवमा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?